एसियन कप छनोट खेल्ने यू–२० महिला टिमको घोषणा
काठमाडौं: नेपालले एएफसी यू–२० महिला एसियन कप छनोटका लागि टिम घोषणा गरेको छ। मुख्य प्रशिक्षक यम गुरुङले शुक्रबार... विस्तृतमा
सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको तयारी पुरा
कञ्चनपुरः भोलि फागुन २० गतेबाट सुरु हुने सातौँ लालझाडी फुटबल कप प्रतियोगिताको तयारी पुरा भएको छ।
पीएनजीमाथि नेपालको जित, सन्दीपको अहिले सम्मकै उत्कृष्ट ब्याटिङ
काठमाडौंः आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपालले पपुवा न्यूगिनीलाई ३ विकेटले हराएको छ।
पीएनजीविरुद्ध जवाफी ब्याटिङ थालेको नेपालले गुमायो १विकेट
काठमाडौंः पीएनजीविरुद्ध जवाफी ब्याटिङ गरेको नेपालले पहिलो बलमै १ विकेट गुमाएको छ।
पीएनजीले दियो नेपाललाई १८० रनको लक्ष्य
काठमाडौंः आईसीसी विश्वकप लिग टू क्रिकेटमा नेपालले पपुवा न्यु गिनी(पीएनजी)विरुद्ध जितका लागि १ सय ८० रनको लक्ष्य... विस्तृतमा
लिग–२ मा नेपाल यूएईसँग ६९रनले पराजित
काठमाडौँः आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल यूएईसँग पराजित भएको छ।
- ‹ previous
- 298 of 787
- next ›