एनपिएलः आज खेल नहुने
काठमाडौँ, २२ मङ्सिरः यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विश्राम दिन कुनै खेल हुने छैनन्।
सुदूरपश्चिमका क्रिस लिन र जोस ब्राउन एनपीएलको प्लेअफ अगाडि नै अष्ट्रेलिया फर्किए
सुदूरपश्चिम रोयल्सका दुई अष्ट्रेलियन खेलाडी क्रिस लिन र जोस ब्राउनले एनपीएलको प्लेअफ नखेल्ने भएका छन्।
राइजिङ स्टार प्रिमियर लिग: डिस्कभरी, विद्याभूषण, गार्डेन र थ्री स्टार विजयी
धनगढीः धनगढीमा जारी ‘बाल्मिकी प्लस टू राइजिङ स्टार प्रिमियर लिग’ (आरपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज चार खेल... विस्तृतमा
एनपिएलः सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायरमा
काठमाडौं: राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा विराटनगर किंग्सले... विस्तृतमा
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य
काठमाडौँ: राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले... विस्तृतमा
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा
काठमाडौँ: राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र... विस्तृतमा
- ‹ previous
- 34 of 767
- next ›