करणको उत्कृष्ट ब्याटिङमा स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित
करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले स्कटल्यान्डमा जारी आईसीसी विश्वकप लिग–२ मा घरेलु टोलीमाथि रोमाञ्चक जित दर्ता... विस्तृतमा
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड यही जेठ २४ देखि
बैतडीः सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही जेठ २४ र २५ गते धनगढीमा हुने भएको छ।
क्रिकेटर लोकेश बमलाई बोगटानमा एक लाखसहित सम्मान
धनगढीः क्रिकेटर लोकेश बमलाई सम्मान गरिएको छ। उनको गृह पालिका बोगटानमा नगदसहित सम्मानित गरिएको हो।
सुदूरपश्चिमको क्रिकेट टोली घोषणा
बैतडीः एसिसी पुरुष यु–१६ इस्ट जोन कप–२०२५ को छनोटका लागि सञ्चालन हुने राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमको... विस्तृतमा
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि ७० खेलाडी छनोट
बैतडीः सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि बैतडीबाट खेलाडी छनोट गरिएका छन्। हालै... विस्तृतमा
यू–१६ सुदूरपश्चिम छनोटः कैलाली फाइनलमा, उपाधि भिडन्त डडेल्धुरासँग
बैतडीः एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को सुदूरपश्चिम छनोटमा कैलालीले फाइनलमा स्थान सुरक्षित गरेको छ।
- ‹ previous
- 53 of 753
- next ›