धनगढी एफसीको ट्यालेन्ट हन्टबाट ४ जना खेलाडी छनोट
धनगढीः धनगढी एफसीको ट्यालेन्ट हन्ट बाट चार जना फुटबल खेलाडी छनोट भएका छन्।
डोटीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
डोटीः डोटीमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ।
सेमिफाइनल प्रवेशका लागि अष्ट्रेलिया र अफगानिस्तान भिड्दै
काठमाडौंः आइसीसी च्याम्पियन्स ट्रफीमा शुक्रबार अष्ट्रेलिया र अफगानिस्तान भिड्दैछन्।
कैलाली प्रिमियर लिग–३ को उपाधि भीमदत्तले उचाल्यो
धनगढीः धनगढीको फाप्लामा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिगको उपाधि भीमदत्त नगरपालिकाले जितेको छ।
लुम्बीनीले जित्यो गौरीगंगा फुटबलको उपाधि
धनगढीः कैलालीको मध्यवर्ती क्षेत्र गौरीगंगामा भएको जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि... विस्तृतमा
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र म्यानमार भिड्दै
काठमाडौं: काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ। फाइनल खेलमा नेपाल र म्यानमार... विस्तृतमा
- ‹ previous
- 82 of 768
- next ›