सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

असार १३, १०:४४खबर संवाददाता

नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम धनगढीद्धारा निशुल्क स्वाथ्य शिविर सम्पन्न

धनगढीः  कैलालीमा निशुल्क स्वाथ्य शिविर संम्पन्न भएको छ।

असार ११, ०९:२६खबर संवाददाता

जोशी र भुलले पाए 'प्रदेश स्वास्थ्य प्रवर्द्धन तारा' को उपाधी

धनगढीः धनगढीमा सम्पन्न 'प्रदेश किशोर/किशोरी स्वास्थ्य प्रवर्द्धन तारा' को उपाधी धनगढीकी टीनु जोशी र लम्कीचुहाका... विस्तृतमा

असार १०, ११:५७खबर संवाददाता

धनगढीमा क्यान्सर रोगको स्वास्थ्य शिविर सञ्चालन

धनगढीः धनगढीमा क्यान्सर रोगका बिरामीका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नमबर १९... विस्तृतमा

असार ८, ०६:३५खबर संवाददाता

अब वीर अस्पतालका ७ सय बेड बिरामीका लागि निःशुल्क

काठमाडौंः वीर अस्पतालका ७ सय जनरल बेड शुक्रबारदेखि बिरामीले निःशुल्क पाउने भएका छन्। सरकारले आजदेखि लागु हुने गरी... विस्तृतमा

असार ८, ०५:५६खबर संवाददाता

एकल महिला दिवसको अवसरमा निसर्ग हस्पिटलले गर्‍यो निःशुल्क रगत परीक्षण

धनगढीः  १३औं अन्तर्राष्ट्रिय एकल महिला दिवस धनगढीमा पनि ‘लैङ्गिक समानताकालागि नवप्रवर्तन र प्रविधि’भन्ने नारासहित... विस्तृतमा

असार ८, ०७:४५नारायण अवस्थी

धनगढीका निजी अस्पतालले दस प्रतिशत बिरामीलाई निःशुल्क उपचार गर्नुपर्ने

धनगढीः धनगढीमा सञ्चालित निजी अस्पतालहरूले दस प्रतिशत बिरामीलाई निःशुल्क उपचार गर्नुपर्ने नीति लागु गरिने भएको छ।... विस्तृतमा