सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

वैशाख १०, ०३:५९खबर संवाददाता

बैतडीमा बृहत् स्वास्थ्य शिविरबाट ४ हजार बढीले सेवा लिए

बैतडीः बैतडीमा शुक्रबारदेखि सुरु भएको स्वास्थ्य शिविर संम्पन्न भएको छ।

वैशाख १०, ०२:४९खबर संवाददाता

कैलालीको भजनीका स्वास्थ्यकर्मी धर्नामा

धनगढीः कैलालीको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी धर्नामा बसेका छन्। स्थायी स्वास्थ्यकर्मीहरुले तलब भत्ता... विस्तृतमा

वैशाख १०, ११:१२खबर संवाददाता

कैलाली अस्पतालमा बैशाख महिनाभरी निःशुल्क स्वास्थ्य चेकजाँच

धनगढीः धनगढीको कैलाली अस्पतालमा बैशाख महिनाभरी बिरामीको निःशुल्क स्वास्थ्य चेकजाँच हुने भएको छ।

वैशाख ९, ०६:१२खबर संवाददाता

सुदूरपश्चिममा शुक्रवार ९ जनामा कोरोना संक्रमण पुष्टि 

धनगढीः सुदूरपश्चिममा शुक्रवार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रवार ३२४ जनाको परीक्षण गर्दा ९ जनामा... विस्तृतमा

वैशाख ८, ०७:५८खबर संवाददाता

बैतडीको मेलौलीमा तीनदिनसम्म स्वास्थ्य शिविर सञ्चालन हुने

धनगढीः बैतडीको मेलौली नगरपालिकामा बृहत स्वास्थ्य शिविर सञ्चालन भएको छ।

वैशाख ८, ०४:१२खबर संवाददाता

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौः शुक्रबार कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरानाका कारणले एकजनाको मृत्यु... विस्तृतमा