सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

कार्तिक ११, ०९:२९खबर संवाददाता

बैतडीको भौनेली स्वास्थ्यचौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा

बैतडीः बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ४ को भौनेली स्वास्थ्यचौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा सञ्चालनमा आएको छ।

कार्तिक ११, ०७:३७

गेटा आँखा अस्पतालको बेलौरी आँखा शिविरमा सात सय बढीलाई सेवाप्रदान

धनगढीः कञ्चनपुरको बेलौरीमा आँखा शिविर सम्पन्न भएको छ।

कार्तिक २, ०४:३८खबर संवाददाता

प्रादेशिक आयुर्वेद चिकित्सालय कैलालीले सोझै सिंहदरबार वैद्यखाना औषधी खरिद गर्ने

धनगढी: प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले सिंहदरबार वैद्यखानाबाट आयुर्वेदिक औषधी खरिद गर्ने भएको छ। आयुर्वेद... विस्तृतमा

असोज ३१, ०७:५७खबर संवाददाता

डोटीको जोरायल गाउँपालिका स्वास्थ्य क्षेत्रमा पहिलो 

डोटीः डोटीको जोरायल गाउँपालिका स्वास्थ्य क्षेत्रमा पहिलो भएको छ।

असोज ३०, ०४:३४नारायण अवस्थी

धनगढीका निजी अस्पतालहरूले "श्रम शोषण" गरेको भन्दै स्वास्थ्यकर्मी आन्दोलित

धनगढी: धनगढीका निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित भएका छन्।

असोज ३०, ०७:५१रासस

चिकित्सकलाई निजी अस्पतालमा काम नगर्न निर्देशन

दाङ्रः लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले छात्रवृत्तिका चिकित्सकहरूलाई निजी अस्पतालमा काम नगर्न निर्देशन दिएको... विस्तृतमा