सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

पुष ११, १२:१०खबर संवाददाता

धनगढीका १८ महिलाको पाठेघरमा क्यान्सर

धनगढीः धनगढी उपमहानगरभित्रका १८ महिलाको पाठेघरमा क्यान्सर भएको फेला परेको छ। क्यान्सर रोगसम्बन्धी निःशुल्क एकदिने... विस्तृतमा

पुष ११, ०९:००खबर संवाददाता

बुस्टर खोपको थप मात्रा दिने सरकारको तयारीको

काठमाडौं: नेपाल सरकारले बुस्टर खोप लगाएका आफ्ना नागरिकलाई थप खोपको मात्रा दिने तयारी गरेको छ। कोभिड–१९ सङ्क्रमणको... विस्तृतमा

पुष ९, ०९:१५खबर संवाददाता

धनगढीका १८ जना महिलाको पाठेघरमा क्यान्सर 

धनगढीः धनगढीका १८ जना महिलाको पाठेघरमा क्यान्सर फेला परेको छ। धनगढी उप–महानगरपालिकाको आयोजनामा भएको क्यान्सर रोग... विस्तृतमा

पुष ९, ०५:०४खबर संवाददाता

धनगढीमा बुवा-छोराले गरे एकैदिन रक्तदान

धनगढीः धनगढीमा बुवा-छोराले एकैदिन रक्तदान गरेका छन्। शनिबार मालिकार्जुन दार्चुला सेवा समितिले आयोजना गरेको रक्तदान... विस्तृतमा

पुष ९, १२:५७खबर संवाददाता

स्वास्थ्य क्षेत्र सुधार गरिरहेका छौँः देउवा 

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य... विस्तृतमा

पुष ८, ११:३२खबर संवाददाता

कोरोनाको जोखिम बढेकाले स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको आग्रह

काठमाडौं: छिमेकी भारत तथा चीनसहित अरु देशमा पनि कोरोना सङ्क्रमण बढ्न थालेपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ... विस्तृतमा