स्वास्थ्य मन्त्रालयले भन्योः पूरा बाहुला भएको लुगा लगाउनू
काठमाडौंः स्वास्थ्य मन्त्रालयले कर्मचारीहरुलाई पूरा बाहुला भएका पोशाक लगाउन आग्रह गरेको छ। लामखुट्टेको टोकाइबाट... विस्तृतमा
सिटामोल अभाव
काठमाडौँः काठमाडौँ उपत्यकासहित मुलुकभर डेङ्गुको सङ्क्रमण बढेसँगै बजारमा सिटामोल अभाव भएको छ।
कोरोनाबाट २ जनाको मृत्यु, थप १०४ जनामा सङ्क्रमण
काठमाडौँ: पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या... विस्तृतमा
वर्षमान पुनलाई कोरोना पुष्टि
काठमाडौंः नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनलाई कोरोना संक्रमण भएको छ। आइतबार बिहान पीसीआर परिक्षण... विस्तृतमा
धेरै मोटो वा धेरै दुब्लो हुनु स्वास्थ्यका लागि हानिकारक छ ?
काठमाडौँ: अत्याधिक तौल हुनु वा ज्यादै पातलो हुनु दुवै स्वास्थ्यका लागि हानिकारक मानिन्छ। यस्तोमा शरीरको तौललाई... विस्तृतमा
डोटीमा अखिल क्रान्तिकारीको नि:शुल्क स्वास्थ्य शिविर
धनगढी: डोटीमा अखिल क्रान्तिकारी जिल्ला कमिटीले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। कमिटीले शनिबार जिल्ला... विस्तृतमा
- ‹ previous
- 176 of 722
- next ›