बिपी प्रतिष्ठानमा १८ वर्षपछि डायलाइसिस मेसिन
काठमाडौँ : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डायलाइसिस कक्ष सञ्चालनमा आएको छ।... विस्तृतमा
रामपुर अस्पतालमा प्रसूति शल्यक्रिया सेवा पुनः सुरु
रामपुर (पाल्पा) : निस्दी गाउँपालिका– ७ ज्यामिरेस्थित सिन्दुरेकी २० वर्षीया बिलकुमारी रानाले बुधबार रामपुर... विस्तृतमा
थप १५ मा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौँ: देशभर पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा पाँच हजार ८७५... विस्तृतमा
कैलारीमा शिविर सञ्चालन हुने
धनगढीः कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा मिरर अस्पतालको आयोजनामा हाइड्रोसिलको निःशुल्क शल्यक्रिया शिविर... विस्तृतमा
लुबाट बच्न मन्त्रालयको आग्रह
काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ९लु०बाट जोगिन आग्रह गरेको छ। गर्मीयाम बढेसँगै तराईमा तातो... विस्तृतमा
कर्णालीमा औलो : ३२ बिरामी, ६ स्थान उच्च जोखिममा
कर्णाली : कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको सङ्क्रमण रहेको पाइएको छ। आर्थिक वर्ष २०७८... विस्तृतमा
- ‹ previous
- 214 of 722
- next ›