सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

मंसिर २३, ११:५९नारायण अवस्थी

४ वर्षसम्म पनि बनेन सेती अस्पतालको मातृ तथा नवजात शिशु भवन

धनगढी: सेती प्रादेशिक अस्पतालमा प्रसुती सेवा लिनेको संख्या बढेसँगै नवजात, मातृशिशु, प्रसुति तथा स्त्री रोगको उपचार... विस्तृतमा

मंसिर २२, ०७:३१रासस

पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ: पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। यस अवधिमा १२ हजार १७४ जनाको पीसीआर... विस्तृतमा

मंसिर २२, १२:१०रासस

अब बिरामी होइन, चिकित्सक पठाउँछ कर्णाली

काठमाडौं: कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो । सामान्य ज्वरो आए पनि कर्णालीका... विस्तृतमा

मंसिर २२, ११:५७नारायण अवस्थी

सुदूरपश्चिमका अटेरी नर्सिङ कलेजः अस्पताल सञ्चालन नगर्ने, ‘भर्ना गर्न देऊ’ भन्ने

धनगढी: राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को मापदण्ड अनुसार आफ्नै अस्पताल सञ्चालन गर्न सुदूरपश्चिमका नर्सिङ... विस्तृतमा

मंसिर २२, ०८:५६खबर संवाददाता

अहिले प्रयोगमा रहेका कोरोना खोपले ओमिक्रोनविरुद्ध पनि काम गर्छन् : डब्ल्यूएचओ

काठमाण्डौ: अहिले प्रयोगमा रहेका कोरोना भाइरस विरुद्धको खोपले ओमिक्रोन भेरियन्टका विरुद्धमा पनि काम गर्ने देखिएको... विस्तृतमा

मंसिर २१, ०६:३१

नेपालमा ओमिक्रोन देखिएका दुई विदेशी नागरिकको रिपोर्ट नेगेटिभ

काठमाडौंः कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित दुई विदेशी नागरिको रिपोर्ट नेगेटिभ आएको छ। स्वास्थ्य... विस्तृतमा