सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

भदौ २९, १०:४०रासस

सुदूरपश्चिममा सङ्क्रमण दर बढ्यो, एकैदिन ७० जनामा पुष्टि

धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर ह्वात्तै बढेको छ।

भदौ २९, ०७:४९खबर संवाददाता

डाक्टर प्रमोद जोशी ट्रमा सेन्टरको निमित्त मेडिकल सुपरिटेन्डेन्ट नियुक्त

धनगडीः डाक्टर प्रमोद जोशी राष्ट्रिय ट्रामा सेन्टरको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त भएका छन्।

भदौ २९, ०६:२१रासस

एक हजार ५६२ सङ्क्रमित थपिए, १९ जनाको निधन

आज एकै दिनमा एक हजार ५६२ मा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ।

भदौ २८, ०७:४०रासस

१ हजार ४८६ सङ्क्रमित थपिए, १६ को मृत्यु

काठमाडौँ: देशभर आज एक हजार ४८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक... विस्तृतमा

भदौ २८, ०४:०२रासस

नेपालमा ‘निपाह’ भाइरस फैलिन सक्ने चेतावनी, सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ। मन्त्रालयले... विस्तृतमा

भदौ २७, ०७:४५रासस

चार स्थानीय तह कोरोनामुक्त : मृत्यु हुने ७०

बागलुङ: एक सातादेखि यहाँ कोरोनाका सक्रिय सङ्क्रमित सय तलको अङ्कमा सीमित छन्। यही भदौ २० गते ९७ र २४ गते ९२ रहेकामा... विस्तृतमा