सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

भदौ २, ०४:५०खबर संवाददाता

बुधबार कोभिडले ४२ जनाको मृत्यु, ३४ सय संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकमा ३४०३ जना कोभिड संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार १६ हजार ८३८... विस्तृतमा

भदौ १, ०६:५४खबर संवाददाता

डा केसी तत्काल अनशन नबस्ने

काठमाडौं : डा. गोविन्द केसी पर्सिदेखि सुरु गर्ने भनिएको आमरण अनशन स्थगित गर्न सहमत भएका छन्।

भदौ १, ०६:४३रासस

देशभर थप तीन हजार २७४ मा सङ्क्रमण पुष्टि

काठमाडौँ: देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार २७४ मा कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण पुष्टि भएको छ। 

भदौ १, ०६:४०रासस

प्रदेश नं १ मा ८६० जनामा कोरोना सङ्क्रमण

विराटनगर: पछिल्लो २४ घण्टाको अवधिमा  प्रदेश नं १ मा ६९२ मा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ। जसमा एक हजार ४१० को... विस्तृतमा

भदौ १, ०६:२५खबर संवाददाता

प्रधानमन्त्री देउवा र डा गोविन्द केसीबीच छलफल

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीबीच छलफल सुरु भएको छ।

साउन ३२, ०७:१९रासस

प्रदेश नं १ मा थप ६९२ जनामा कोरोना सङ्क्रमणः २१ जनाको मृत्यु

विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ६९२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।