थप दुुई हजार ५६८ मा सङ्क्रमण
काठमाडौँ: पछिल्लो २४ घण्टामा १२ हजार ६३६ मा नमूना परीक्षण गर्दा देशभर दुुई हजार ५६८ मा सङ्क्रमण पुष्टि भएको छ।
बालगृहका २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि
मकवानपुर: मकवानपुरस्थित भीमफेदी बालगृहका २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
पूजाको प्रसाद खाएर एकै गाउँका ३० जना बिरामी
काठमाडौं : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ चापाबोट चालिसे गाउँमा पूजाको प्रसाद खाँदा करिब ३० जना बिरामी भएका... विस्तृतमा
नेपालमा थप ३,१०६ जनामा देखियो कोरोना, २३ जनाको मृत्यु
काठमाडौंः पछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
असोजसम्म एक करोड ८३ लाख ८२ हजार खोप आउने
काठमाडौँ: सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा... विस्तृतमा
थप तीन हजार ६११ मा सङ्क्रमण पुष्टिः एक हजार ८ सय १६ सङ्क्रमणमुक्त
काठमाडौँः पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ६११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ।
- ‹ previous
- 329 of 723
- next ›