सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

असार २९, ०५:५४रासस

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ४० खर्ब

काठमाडौँ: धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार... विस्तृतमा

असार २९, ०५:२८रासस

थप दुई हजार ३९८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ: नेपालमा थप दुई हजार ३९८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट... विस्तृतमा

असार २९, ०४:०५रासस

आइपिओ जारी गर्ने तयारीमा नर्भिक अस्पताल

काठमाडौँ: थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)... विस्तृतमा

असार २९, ०२:२४खबर संवाददाता

जापानद्वारा नेपाललाई १६ लाख डोज कोरोना खोप दिने घोषणा

काठमाडौं: जापान सरकारले नेपाललाई कोरोना भाइरसविरुद्धको १६ लाख डोज खोप दिने घोषणा गरेको छ। जापानका विदेशमन्त्री... विस्तृतमा

असार २९, ०२:१०

एमबीबीएस अध्ययनका लागि आवाससहित छात्रवृत्ति

ताप्लेजुङ: आवाससहित एमबीबीएस अध्ययन छात्रवृत्ति प्रदान गर्ने नीति लिएको ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले... विस्तृतमा

असार २९, ०८:१२खबर संवाददाता

आजदेखि ७७ वटै जिल्लामा कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाइने

काठमाण्डौ – सरकारले आजदेखि ७७ वटै जिल्लामा कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउने भएको छ। चीनबाट आएको... विस्तृतमा