गोरखा र स्याङ्जामा भेटियो कोभिडको नयाँ भेरियन्ट
काठमाडौँ: गण्डकी प्रदेशको स्याङ्जा र गोरखामा कोभिड–१९ को नयाँ भेरियन्ट भेटिएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट... विस्तृतमा
गोदावरी नगरपालिकाका पाँच स्थानमा ५०० गुर्जो रोपण
काठमाडौँ: देशव्यापी गुर्जो रोपणको अभियान चलाएका अभियानकर्मी कमलबहादुर राजलवटको नेतृत्वमा ललितपुरका पाँच स्थानमा... विस्तृतमा
कोभिड–१९ को तेस्रो लहरको पूर्वतयारीमा जुट्न मन्त्री श्रेष्ठको निर्देशन
काठमाडौँः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को... विस्तृतमा
थप दुई हजार १६९ जनामा कोरोना भाइरस सङ्क्रमण
काठमाडौँ: पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार १६९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ।
सुदूरपश्चिममा शनिबार कोरोना भाइरसबाट मृत्यु हुनेकाे संख्या शून्य, ४१ जनामा संक्रमण पुष्टि
धनगढीः सुदूरपश्चिम प्रदेशमा शनिबार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।
पोष्ट कोभिडका बिरामी बढ्दै
चितवन: कोभिड–१९ सङ्क्रमितको सङ्ख्या केही न्यून भए पनि पोष्ट कोभिडका बिरामी भने बढ्दै गएका छन्। कोभिड निको भएपछि... विस्तृतमा
- ‹ previous
- 343 of 723
- next ›