चैत्र १३, ०६:४७रासस
चैत २० गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने
काठमाडौँ: सरकारले यही चैत २० गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु गर्ने भएको छ ।
चैत्र १३, ०२:१८रासस
बझाङमा गाउँघरमा चिकित्सक कार्यक्रम : दुर्गम गाउँमा स्वास्थ्य शिविर
बझाङ: जिल्ला अस्पताल बझाङको डाक्टरसहितको स्वास्थ्यकर्मीको टोलीले जिल्लाका दुर्गम गाउँमा गएर सेवा दिन थालेका छन् ।
चैत्र १३, ०७:५१खबर संवाददाता
बझाङमा स्वास्थ्यकर्मीहरुलाई पोषण सम्बन्धी तालिम
धनगढी: बझाङमा स्वास्थ्यकर्मीहरुलाई पोषण सम्बन्धी तालिम दिन लागिएको छ ।
चैत्र १२, ०३:४४रासस
चितवन मेडिकल कलेजमा सफल कलेजो प्रत्यारोपण
चितवन: चितवन मेडिकल कलेजले सफल कलेजो प्रत्यारोपण गरेको छ ।
चैत्र १२, ०९:०५खबर संवाददाता
सुदूरपश्चिममा १ हजार २ सय ८२ जना क्षयरोगका विरामी
धनगढी: सुदूरपश्चिम प्रदेशमा १ हजार २ सय ८२ जना क्षयरोगका विरामी रहेको पाइएको छ ।
चैत्र १२, ०५:५५खबर संवाददाता
कञ्चनपुरको बेलडाँडीमा स्वास्थ्य शिविरबाट ५ सय जना लाभान्वित
धनगढी: कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा सञ्चालित स्वास्थ्य शिविरबाट ५ सय जना लाभान्वित भएका छन् ।
- ‹ previous
- 371 of 723
- next ›