थप ९४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर थप ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
थप १२५ कोरोना संक्रमित थपिए
धनगढी : नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ कोरोना भाइरस संक्रमित थपिएका छन्। सोमबार थपिएका १२५ जनासँगै देशभर कुल... विस्तृतमा
नेपालले खरीद गरेको १० लाख डोज ‘कोभिसिल्ड’ खोप काठमाडौं आइपुग्योे
काठमाडौं: सरकारले खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगको छ।
आइतबार भारतबाट १० लाख डोज खोप नेपाल आउँदै
कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आइतबार काठमाडौं आइपुग्ने भएको छ।
कोभ्याक्स सुविधाको खोप आउँदै
काठमाडौँ: सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम... विस्तृतमा
थप ८८ जनामा कोरोना पुस्टि
काठमाडौं: नेपालमा शनिबार थप ८८ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ।
- ‹ previous
- 386 of 729
- next ›