सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

माघ ७, ०७:४७रासस

९७.९ प्रतिशत कोरोना निको

काठमाडौँ: पछिल्लो २४ घण्टामा ११२ महिला र २०६ पुरुष गरी थप ३१८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ।

माघ ७, ०२:२७खबर संवाददाता

भारतले नेपाललाई १० लाख डोज खोप दिने, भोलिदेखि ल्याइने छ खोप

धनगढी: भारत सरकाले अनुदानमा उपलब्ध गराउने कोरोनाविरुद्धको १० लाख डोज खोप बिहीबारदेखि काठमाडौं ल्याउने तयारी भएको छ।

माघ ६, ०५:०७खबर संवाददाता

अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि हातपात

काठमाडौं: त्रिवि शिक्षण अस्पताल(टिचिङ)का एक चिकित्सक माथि बिरामीले आक्रमण गरेका छन्।

माघ ६, ०४:५४खबर संवाददाता

थप ३४८ जनामा कोरोना पुस्टि, ४ संक्रमितको मृत्यु

धनगढी : नेपालमा ३४८ जना कोरोना संक्रमित थपिएका छन्।

माघ ६, ०१:५३खबर संवाददाता

कोरोना खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु

धनगढी: भारतमा कोरोना भाइरसको खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु भएको छ।

माघ ६, ०८:५५रासस

घरघरमा स्वास्थ्य परामर्श

खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई  घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था मिलाएको छ ।