प्रदेश १ मा थप १७९ जना कोरोना सङ्क्रमित, ९२ निको भए
प्रदेश १ मा पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार छ : मन्त्री ढकाल
चितवन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार रहेको बताएका छन्।... विस्तृतमा
थप १३०४ जनामा कोरोना संक्रमण, २१ संक्रमितको मृत्यु
धनगढी : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ४ जना कोरोना संक्रमित थपिएका छन्।
३०९ स्थानीय तह र तीन वटा प्रदेशमा अस्पताल भवनको लागि शिलान्यास
सरकारको स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले आज ३०९ स्थानीय तहमा अस्पताल भवन र तीन वटा प्रदेशमा सरुवा... विस्तृतमा
३९६ स्थानीय तहमा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुँदै
काठमाडौँ : सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सोमबार एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन र... विस्तृतमा
थप १२५५ जनामा कोरोना संक्रमण, २५ संक्रमितको मृत्यु
धनगढी: नेपालमा २४ घण्टामा १ हजार २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन्।
- ‹ previous
- 405 of 723
- next ›