सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

असोज २६, ०४:२८खबर संवाददाता

थप ४०४७ जनालाई कोरोना संक्रमण

धनगढी: पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७  जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या १ लाख... विस्तृतमा

असोज २५, ०४:४०खबर संवाददाता

थप २०७१ जनामा कोरोना पुष्टि

धनगढी : पछिल्लो २४ घण्टामा देशभर २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा... विस्तृतमा

असोज २५, ०३:३१रासस

नेपाल चिकित्सक सङ्घद्वारा आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौँ : नेपाल चिकित्सक सङ्घले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ। 

असोज २५, १०:१९खबर संवाददाता

डा. केसीले तोडे अनशन

धनगढी : चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले २८ औं दिनमा अनसन तोडेका छन्। शनिवार मध्यराति... विस्तृतमा

असोज २४, ०८:५४रासस

जाजरकोटका पाँच स्थानमा स्वास्थ्य संस्था निर्माण शुरु

नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउनका लागि  पाँच स्थानमा एकै पटक स्वास्थ्य संस्थाको निर्माण  शुरु भएको छ।... विस्तृतमा

असोज २४, ०७:२३खबर संवाददाता

स्वास्थ्य सेवामा उत्कृष्ट कार्य गरेको भन्दै सुदूरपश्चिमका ३६ कर्मचारी पुरस्कृत

धनगढीः स्वास्थ्य सेवामा उत्कृष्ट कार्य गरेको भन्दै सुदूरपश्चिमका ३६ जना कर्मचारीलाई पुरस्कृत गरिएको छ। प्रदेशको... विस्तृतमा