कोरोनाबाट थप दुई जनाको मृत्यु
कोरोना भाइरस सङ्क्रमणबाट झापा, दमकका एक जना पुरुषको मृत्यु भएको छ।
औषधि पसललाई जरिवाना
नुवाकोटमा विभिन्न औषधि पसलको अनुगमनका क्रममा पाँच वटा औषधि पसललाई रु दुई लाखका दरले जरिवाना गराइएको छ।
उपत्यकामा १८१ आइसियु र ७६ भेन्टिलेटर
काठमाडौँ: सरकारले कोरोना भाइरसका गम्भीर सङ्क्रमितलाई उपचार गर्नका लागि काठमाडौँमा उपत्यकामा १८१ आइसियु र ७६ ... विस्तृतमा
टीकापुरमा ‘होम टु हस्पिटल’ कार्यक्रम, ९२ सुत्केरीले लिए एम्बुलेन्स सेवा
कैलाली, टीकापुर: कैलालीको टीकापुर नगरपालिकाले सञ्चालन गरेको ‘होम टु हस्पिटल’ कार्यक्रमबाट ९२ सुत्केरीले सेवा लिएका... विस्तृतमा
एकैदिन ४,३६४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९८, ६१७ पुग्यो
धनगढी : नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ। थपिएका... विस्तृतमा
कोरोनाबाट थप दुई जनाको मृत्यु
कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। मोरङको बिराटनगर र सुनसरीको धरानमा एक–एक जना कोरोना संक्रमितको... विस्तृतमा
- ‹ previous
- 423 of 724
- next ›