सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

भदौ ३०, ०२:३८खबर संवाददाता

कोरोना उपचारका लागि बंगलादेशबाट आएको ‘रेम्डेसिभिर’का सय भायल सेती अस्पताललाई

काठमाडौं: कोरोना उपचारका लागि प्रयोग हुने रेम्डेसिभिर बंगलादेशबाट सहयोगका रुपमा आएको छ। जम्मा ५ हजार भायलको... विस्तृतमा

भदौ ३०, ०१:३०खबर संवाददाता

बैतडीमा पिसीआर मेसिन जडान

बैतडी: बैतडीमा पिसीआर मेसिन जडानको कार्य सम्पन्न भएको छ। जिल्ला अस्पतालमा स्थापना भएको पिसीआर मेसिनबाट असोज १... विस्तृतमा

भदौ २९, ०४:४२खबर संवाददाता

थप ११७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५५,३२९ पुग्यो

धनगढी : नेपालमा थप ११७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।  

भदौ २९, ०३:२०खबर संवाददाता

डा. गोविन्द केसीले जुम्लामा सुरु गरे १९औँ सत्याग्रह

चिकित्सा शिक्षा सुधारको विभिन्न माग राख्दै आएका डा. गोविन्द केसीले जुम्लामा सत्याग्रह सुरु गरेका छन्। उनको... विस्तृतमा

भदौ २९, ११:४७रासस

प्लाज्मा थेरापीबाट सफल उपचार भएपछि उत्साह

नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको प्लाज्मा थेरापी विधिबाट सफल उपचार भएपछि उत्साह जागेको छ।... विस्तृतमा

भदौ २८, १०:४२रासस

अक्सफोर्ड र अस्ट्राजेनिकाको खोप परीक्षण पुनः शुरु

बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिका फर्मास्युटिकल कम्पनीले तयार पारेको कोरोनाभाइरस... विस्तृतमा