सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

भदौ २३, ०३:४१खबर संवाददाता

हिमाली जिल्ला दार्चुलामा भेटिए कालाजारका बिरामी

दार्चुला: दार्चुलामा कालाजारका तीन जना बिरामी भेटिएका छन्। जिल्लको दुहुँ गाउँपालिकाकी २२ वर्षीया महिलामा कालाजार... विस्तृतमा

भदौ २३, ०२:३२प्रकाश सिंह

आर्थिक अभावमा रोग पाल्दै बाजुराकी रजी

बाजुरा: बाजुराको बुढीनन्दा नगरपालिका –२ की ३५ वर्षीया रजी तिरुवाले आर्थिक अभावका कारण तीन वर्षदेखि रोग पालेर... विस्तृतमा

भदौ २३, १२:३५रासस

गण्डकीमा ११ कोरोना सङ्क्रमित थपिए

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६१२ पुगेको छ।  आज थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको... विस्तृतमा

भदौ २३, ०८:२१खबर संवाददाता

कोरोनाबाट थप एक जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचाररत महागढीमाई नगरपालिका–१० का... विस्तृतमा

भदौ २२, ०४:३९खबर संवाददाता

थप ९७९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४७ नाघ्यो

धनगढी: नेपालमा थप ९७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा विगत २४... विस्तृतमा

भदौ २२, ०३:४४खबर संवाददाता

डोटीमा एक महिनामा ३० जना स्क्रब टाइफसका बिरामी फेला

डोटी: डोटीमा एक महिनाको अवधिमा ३० जना स्क्रब टाइफसका बिरामी फेला परेका छन्। गत साउन २० गतेदेखि भदौ २० गतेसम्मको... विस्तृतमा