संक्रमितको सम्पर्कमा रहेकाको रिपोर्ट नेगेटिभ
बर्दियाको गुलरिया नगरपालिका—११ लालपुरका कोरोना संक्रमितको सम्पर्कमा आएका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
राप्ती प्रतिष्ठानको बहिरंग सेवा बन्द
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहिरंग तथा अन्तरंग सेवा बन्द भएको छ। प्रदेश नं ५ कोरोनाको... विस्तृतमा
नेपालमा डाक्टरलाई पनि कोरोना संक्रमण
धनगढी : कन्ट्याक ट्रेसिङमा एक जना चिकित्सकलाई पनि कोरोनाको संक्रमण देखिएको छ। कन्ट्याक ट्रेसिङमा संलग्न एक... विस्तृतमा
भारतबाट आएका थप ४ जनामा देखियो कोरोना, संक्रमितको सङख्या ३७९ पुग्यो
धनगढी : भारतबाट आएका थप ४ जनामा कोरोना देखिएको छ। कपिलवस्तुमा ४ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन्।
कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या तीन लाख २० हजार नजिक
कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या तीन लाख २० हजार नजिक पुगेको छ। जोन्स हप्किन्स... विस्तृतमा
सेतीलाई कोरोना विशेष अस्पताल तोकिएपछि अन्य विरामी प्रभावित
धनगढी : सुदूरपश्चिमकै रेफरल सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल तोकिएपछि अन्य विरामीहरु प्रभावित भएका... विस्तृतमा
- ‹ previous
- 478 of 730
- next ›