सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

साउन १९, ०६:५८रोशन भट्ट

सुदूरपश्चिमका एक सय ५१ स्वास्थ्य चौकीको निर्माण अलपत्र

एक वडा एक स्वास्थ्य चौकी कार्यक्रम अन्तरगत सुदूरपश्चिममा निर्माण हुने भनिएका भवनको काम अलपत्र परेको छ। मन्त्रालयले... विस्तृतमा

साउन १८, ०२:२९

शहरी स्वास्थ्य केन्द्र पाल्पाको भवन उद्घाटन

पाल्पा जिल्लाको रामपुर नगरपालिका–२ मा निर्माण भएको शहरी स्वास्थ्य केन्द्र भलायटारको भवन उद्घाटन भएको छ। नवनिर्मित... विस्तृतमा

साउन १७, ०६:०४खबर संवाददाता

देशभर ८ दशमलव ५ प्रतिशत जनसंख्यामा मधुमेह

नेपालमा ८ दशमलव ५  प्रतिशत जनसंख्यामा मधुमेह रोग रहेको एक अनुसन्धानले देखाएको छ। नेपाल स्वास्थ्य अनुसन्धान... विस्तृतमा

साउन १६, ०७:५३

कान्ति बाल अस्पतालको विस्तारित सेवा अबरुद्ध

कान्ति बाल अस्पतालमा विस्तारित अस्पताल सेवा (इएचएस) अर्थात् पेइङ सेवा अवरुद्ध भएको छ। असारदेखि बन्द रहेको सो सेवा... विस्तृतमा

साउन १६, ०७:१०

भानु नगरपालिका तनहुंका पाँच वडामा बर्थिङ सेन्टर स्थापना

तनहुँको भानु नगरपालिका कार्यालयले पाँच वटा वडामा बर्थिङ सेन्टर स्थापना गरेको छ। बाह्र वटा वडा कार्यालय रहेको यस... विस्तृतमा

साउन १६, ०६:२४

देशभर १२ प्रतिशत जनसंख्यामा श्वासप्रश्वासको दीर्घरोग ‘सिओपिडी’

नेपालमा करिब १२ प्रतिशत जनसंख्यामा श्वासप्रश्वासको दीर्घरोग सिओपिडी रहेको एक अनुसन्धानले देखाएको छ। नेपाल... विस्तृतमा