सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

साउन १२, ०४:५३

औषधि व्यवसायीले अनिवार्य एप्रोन र परिचयपत्र लगाउनुपर्ने

औषधि व्यवस्था विभाग विराटनगरले औषधि व्यवसायीलाई अनिवार्य डे«सको व्यवस्था गरेको हो। विभागले अनुगमनका क्रममा धेरै... विस्तृतमा

साउन ११, ०७:५५

अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या

कर्णाली प्रदेश सरकारको मातहतमा रहेको जाजरकोट अस्पतालमा औषधिको अभाव भएको छ। एक महिनादेखि अस्पतालमा औषधि अभाव भए पनि... विस्तृतमा

साउन ११, ०७:५४

चिकित्सक संघको प्रमुख निर्वाचन अधिकृतमा डा. मरासिनी तोकिए

चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघमा नयाँ कार्यकालका लागि चुनावी चहलपहल सुरु भएको छ। संघको निर्वाचन... विस्तृतमा

साउन ११, ०७:४९

निरोगि जिवनका लागि योग साधना आवश्यक

योगका प्रशिक्षकहरुले योग साधनाका विविध पक्ष र यसको महत्वबारे प्रकाश पारेका छन्। ओम शान्ति साधना केन्द्रले आज... विस्तृतमा

साउन ११, ०७:४५

स्वास्थ्य विज्ञानको क्षेत्रमा नेपालले गरेको विकास असाधारण : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य विज्ञानको क्षेत्रमा नेपालले गरेको विकास असाधारण भएको बताएका छन्। शहीद... विस्तृतमा

साउन १०, ०७:४७

स्वास्थ्यकर्मी संघको सातौं महाधिवेशन कात्तिकमा हुने

नेपाल स्वास्थ्यकर्मी संघ (हेपोन)को सातौं महाधिवेशन आगामी कात्तिकमा हुने भएको छ। संघको ४ गते बसेको केन्द्रिय... विस्तृतमा