सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

साउन ३१, ०९:४३खबर संवाददाता

सुदूरपश्चिममा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै

कञ्चनपुर: सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई सय ६४ पुगेको छ। स्वास्थ्य निर्देशनालय डोटीका सम्पर्क... विस्तृतमा

साउन ३१, ०८:१४खबर संवाददाता

’एमपक्स’को प्रकोप फैलिएपछि डब्लुएचओद्वारा स्वास्थ्य आपत्काल घोषणा

काठमाडौँ: विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले अफ्रिकाका केही भागहरूमा मंकीपक्स ’एमपक्स’ प्रकोप फैलिएपछि विश्वव्यापी... विस्तृतमा

साउन ३०, ०२:५३खबर संवाददाता

सेती प्रादेशिक अस्पतालमा एमआरआई सेवा अवरुद्ध

धनगढीः सेती प्रादेशिक अस्पताल धनगढीमा सञ्चालनमा आएको २ महिनामै १६ करोड रुपैयाँ खर्चेर खरिद गरिएको एमआरआई सेवा... विस्तृतमा

साउन २९, ११:३७खबर संवाददाता

बैतडीको पाटनमा लार्भा खोज र नष्ट गर अभियान जारी 

बैतडीः बैतडीको पाटन नगरपालिकाका विभिन्न स्थानमा डेंगु नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान... विस्तृतमा

साउन २९, १०:३८खबर संवाददाता

हैजा सङ्क्रमितको सङ्ख्या ५० पुग्यो

काठमाडौँ: देशभरका पाँच जिल्लाका ५० जनामा हैजा सङ्क्रमण भएको छ। जसमध्ये ललितपुरका मात्र ३८ जना रहेका छन्। 

साउन २७, ०७:३१खबर संवाददाता

कैलालीसहित देशभर पाँच जिल्लामा हैजा फैलियो

काठमाडौँः कैलालीसहित देशभर पाँच जिल्लामा हैजा फैलिएको छ।