सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

साउन ३, ०२:४७

विश्वमा १० बालबालिकामध्ये १ जना बढी जीवनरक्षा खोपबाट बञ्चित

विश्वमा १० जना बालबालिकामध्ये एक जनाभन्दा बढी बालबालिका जीवनरक्षा गर्ने खोप पाउनबाट बञ्चित रहेको एक तथ्याङ्कले... विस्तृतमा

साउन २, ०६:२०

कर्मचारीहरुको समायोजन सूची सार्वजनिक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल रेकर्डर सुपरभाइजर ५÷६÷७ तहका कर्मचारीहको समायोजन सूची सार्वजनिक गरेको छ... विस्तृतमा

साउन २, ०६:१२

स्वास्थ्य मन्त्रालयका तीन वटै विभागका महानिर्देशकसँग एक वर्षको कार्यसम्पादन करार सम्झौता

स्वास्थ्य सचिव रामप्रसाद थपलियाले स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग र आयुर्वेद तथा वैकल्पिक चिकित्सा... विस्तृतमा

साउन १, ०४:०३

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि पुनः दरखास्त आह्वान

सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लािग पुनः दरखास्त आह्वान गरेको छ। आयोगको उपाध्यक्षका लागि नाम सिफारिस... विस्तृतमा

साउन १, ०३:५०

वर्षाका कारण स्वास्थ्य समायोजनको कार्यमा समय लाग्ने

लगातारको वर्षाका कारण स्वास्थ्य समायोजनको काम ढिलो हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्षातका कारण... विस्तृतमा

असार ३०, ०४:२३खबर संवाददाता

चार दिनपछि डडेल्धुरा फर्किए अस्पतालका चिकित्सक

पटक–पटकको आक्रमण पछि असुरक्षा बढेको भन्दै जिल्ला छोडेका डडेल्धुरा अस्पतालका चिकित्सकहरु आज फर्किएका छन्।... विस्तृतमा