सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

असोज २०, ०३:४१

एक गाउँ एक स्वास्थ्यचौकी,एक स्थानीय तह एक अस्पतालको नीति कार्यान्वयनमा ढिलाई (भिडियो सहित)

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमै विपन्न नागरिकलाई पनि स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन... विस्तृतमा

असोज १९, ०६:३८

भारतमा औंलोले ५४ जनाको मृत्यु भएपछि कैलाली कञ्चनपुरमा सतर्कता

भारतको बरेलीमा औंलोका कारण ५४ जनाको मृत्यु भएपछि कैलाली र कञ्चनपुरमा सर्तकता अपनाइएको छ। कैलाली र कञ्चनपुर क्षेत्र... विस्तृतमा

असोज १६, ०९:५६

सुदूरपश्चिममा हवाई सहायताको नाममा साढे ८ लाख खर्च (भिडियो सहित)

प्रदेशवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने बेला प्रदेश सरकार एयर लिफटिङ अर्थात हवाई सहायता मार्फत सीमित... विस्तृतमा

असोज १५, ०८:०४

करेन्ट लागेका युवाले पाए नयाँ जीवन, अस्पताललाई सम्मान (भिडियो सहित)

करेन्ट लागेर गम्भीर घाईते भएका एक जना युवाले निसर्ग अस्पतालमा उपचार गरेपछि नयाँ जीवन पाएका छन् । करेन्ट लागेर... विस्तृतमा

असोज १४, ०७:०६

विशेषज्ञ चिकित्सक अभावमा मुटुरोगको पहिचान गर्नै मुस्किल

सुदूरपश्चिम प्रदेशरभरी मुटु रोगीको संख्या दिनप्रतिदिन बढेपनि दक्ष चिकित्सक र उपकरण अभावले रोगको पहिचान गर्नै... विस्तृतमा

असोज १३, ०८:०८

चुहामा एक सय सैयाको अस्पताल सञ्चालन हुने

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १० चुहामा एक सय सैयाको अस्पताल सञ्चालनको तयारी शुरु भएको छ। राष्ट्रिय नव... विस्तृतमा