सुदूरमा २,७११ स्वास्थ्य उपकरणको सर्वेक्षण, अधिकांश प्रयोग नहुँदै थन्किए
धनगढीः सुदूरपश्चिममा दुई हजार ७ सय ११ वटा स्वास्थ्य उपकरणको सर्वेक्षण गरिएको छ।
’डेलिभरी’ मा सुधार गरेर प्रदेशलाई बलियो बनाउनुपर्छः प्रधानमन्त्री
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई राम्रो डेलिभरि दिएर मात्र संघीयता बलियो हुने बताउँदै त्यसका लागि... विस्तृतमा
गेटा अस्पतालमा कर्मचारी भर्ना गर्न मङ्गलवार अन्तर्वार्ता
धनगढी : कैलालीको गेटा अस्पतालमा कर्मचारी भर्नाका लागि मङ्गलवार अन्तर्वार्ता हुने भएको छ। गेटा अस्पतालमा करार... विस्तृतमा
विश्व हिन्दु परिषद् नेपाल धनगढी नगर समितिको वार्षिक उत्सवमा स्वास्थ्य शिविर
धनगढीः विश्व हिन्दु परिषद् नेपाल धनगढी नगर समिति स्थापनाको वार्षिक उत्सवको अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिका–१... विस्तृतमा
चुरेमा स्वास्थ्य केन्द्र निर्माणमा विवाद, काम रोक्न अदालतको आदेश
धनगढीः कैलालीको चुरे गाउँपालिका स्वास्थ्य इकाइ केन्द्र निर्माणमा विवाद भएको छ। जिल्लाको चुरे गाउँपालिका–६ मा... विस्तृतमा
डडेलधुरा अस्पताललाई पाँच सय शय्यामा स्तरोन्नति गरिने
डडेलधुरा : डडेलधुरा अस्पताल पाँच सय शय्यामा स्तरोन्नति गरिने भएको छ। नेपाल सरकारले डडेलधुरा अस्पताल तथा मेडिकल... विस्तृतमा
- ‹ previous
- 70 of 727
- next ›