सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

जेठ १२, ०५:४७खबर संवाददाता

नेत्रज्योति संघ कैलालीको २६ औं जिल्ला सभा सम्पन्न 

धनगढीः नेपाल नेत्रज्योति संघ कैलालीको २६ औं जिल्ला सभा सम्पन्न भएको छ। शनिवार धनगढीमा जिल्ला सभा सम्पन्न भएको हो।

जेठ १२, ०५:२९खबर संवाददाता

कञ्चनपुरका ३३ हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने

कञ्चनपुरः कञ्चनपुरका ३३ हजार ९४२ बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाइने भएको छ।

जेठ १२, ०१:२१रासस

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक प्रभावकारी बन्दै

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ प्रभावकारी बन्दै गएको छ।

जेठ ११, ०७:१३नारायण अवस्थी

धनगढीमा विशेषज्ञ वडा क्लिनिक र क्यान्सर स्क्रिनिङ शिविरले गाउँघरमै रोगको निदान

धनगढीः कैलालीको धनगढीमा सञ्चालित विशेषज्ञ वडा क्लिनिक र क्यान्सर स्क्रिनिङ शिविरले गाउँघरमै रोगको निदान र उपचार... विस्तृतमा

जेठ ११, ०४:०५रासस

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि

काठमाडौँः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट भेटिएको छ।

जेठ ९, ०८:२१खबर संवाददाता

कैलालीमा ४५ हजारभन्दा बढी बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइने 

धनगढीः कैलालीमा ४५ हजार एक सय ५५ जना बालबालिकालाई पोलियो बिरुद्धको आइपिभी खोप लगाइने भएको छ।