सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

माघ ११, ०९:४५खबर संवाददाता

गैरआवासीय नेपाली संघद्धारा सेती अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

धनगढीः गैरआवासीय नेपाली संघले कैलालीको धनगढीस्थित सेती प्रादेशीक अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ।

माघ ९, ०७:००नारायण अवस्थी

कैलालीमा झण्डै १४ हजारले गराए गर्भपतन, किशोरीको संख्या बढ्दो

धनगढीः कैलालीमा गर्भपतन गराउने किशोरीको संख्या बढेको छ।

माघ ८, १०:२४खबर संवाददाता

कैलालीमा पाँच महिनामै ११३ किशोरीले गराए गर्भपतन

धनगढीः १२ सातासम्मको गर्भपतन गराउन पाइने कानुनी व्यवस्था भएपछि कैलालीमा गर्भपतन गराउनेको संख्या बढदै गएको छ।

माघ ७, ०८:२५खबर संवाददाता

डोटीमा पाँच दिन सम्म निःशुल्क अर्थोपेडिक सर्जिकल शिविर सञ्चालन हुने

डोटीः डोटीमा निःशुल्क अर्थोपेडिक सर्जिकल शिविर सञ्चालन हुने  भएको  छ। शिविरमा वरिष्ठ सर्जन सहितको विशेषज्ञ टिमले... विस्तृतमा

माघ ७, १२:५३खबर संवाददाता

सुदूरपश्चिममा गर्भाअवस्थाको मृत्युदर भयावह, १२ महिनामा ३६ महिलाको मृत्यु

धनगढीः २०७६ भदौमा बाजुरामा एक सुत्केरी महिलाको मृत्यु भयो। मार्तडीस्थित जिल्ला अस्पतालमा बडीमालिका नगरपालिका–७ की... विस्तृतमा