धनगढीमा ५० लाखको लगानीमा मिराक फाइन लेदर सञ्चालन
धनगढीः धनगढीमा ५० लाखको लगानीमा मिराक फाइन लेदर सञ्चालनमा आएको छ। उपमहानगरपालिकाको उत्तरबेहडीमा (सहिद गेट नजिक)... विस्तृतमा
कैलालीको अत्तरिया अस्पतालले माग्यो ठूलो संख्यामा कर्मचारी
कैलाली: कैलालीको अत्तरियामा सञ्चालन हुने अत्तरिया असपतालले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। अस्पतालले... विस्तृतमा
धनगढीको उत्तरबेहडीमा राइनो रेष्टुरेन्ट एण्ड गार्डेन सञ्चालनमा
धनगढी: धनगढीस्थित उत्तरबेहडीमार ाइनो रेष्टुरेन्ट एण्ड गार्डेन सञ्चालनमा आएको छ। दिपायलमा रहेको राइनो रेष्टुरेन्ट... विस्तृतमा
चिकेन स्टेशनको धनगढीमै दोस्रो शाखा
धनगढी: चिकेन स्टेशनको धनगढीमै दोस्रो शाखा खुल्ने तयारीमा रहेको छ। धनगढीको चटकपुरमा स्थापना भएको चिकेन स्टेशनको... विस्तृतमा
धनगढीमा १५ करोडको लगानीमा खुल्यो हेलो मार्ट
धनगढीः धनगढीमा हेलो मार्ट सञ्चालनमा आएको छ। उपमहानगरपालिकाको २ स्थानमा हेलो मार्ट सञ्चालमा ल्याइएको हो। १५ करोडको... विस्तृतमा
धनगढीमा ६० लाखको लगानीमा खुल्यो साथी मार्ट, सेलरोटी पनि पाउने
धनगढीः धनगढीमा ६० लाखको लागतमा साथी मार्ट सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर २ मिलनचोकमा मार्ट... विस्तृतमा
- ‹ previous
- 36 of 46
- next ›