बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम
काठमाडौँ :बुढीगण्डकी बाढी जोखिम तहभन्दा माथि पुगेपछि बेनीघाटदेखि मुग्लिनसम्मको क्षेत्रमा बाढीको जोखिम बढेको छ ।
बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन
गोरखा : बूढीगण्डकी बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीनभएका छन् ।
रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
रियादः साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा १२ जनाको मृत्यु... विस्तृतमा
कैलालीको गौरीगंगाबाट ३ थान भरुवा बन्दुक बरामद
धनगढीः कैलालीको गौरीगंगाबाट ३ थान भरुवा बन्दुक बरामद गरिएको छ।
बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा
काठमाडौँ : बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली पुगेको छ ।
नवरात्र प्रारम्भः खुल्यो त्रिशूली मन्दिर
महोत्तरी :शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ ।
- ‹ previous
- 116 of 21974
- next ›