सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ २९, १०:३७खबर संवाददाता

कर्नाटकबाट भारतीय बालिका भगाएर आउन लागेका युवक गौरीफन्टामा पक्राउ

धनगढीः भारतको कर्नाटक राज्यको बेंगलोरूबाट एक बालिका भगाएर नेपाल आउन लागेका युवक गौरीफन्टा नाकमा पक्राउ परेका छन्।

जेठ २९, १०:२४खबर संवाददाता

कैलालीमा १० लाखको ७ वटा मोटरसाइकल बरामद

धनगढीः कैलालीमा प्रहरीले १० लाख मुल्य बराबरका ७ वटा मोटरसाइकल बरामद गरेको छ।

जेठ २९, ०९:५८खबर संवाददाता

सुदूरपश्चिम प्रदेशमा दोस्रो प्रादेशिक मनसुन फोरम, मनसुन पूर्वतयारी पूरा

धनगढीः सुदूरपश्चिम प्रदेशमा मनसुन पूर्वतयारी पूरा भएको सरोकारवालाले जनाएका छन्।

जेठ २९, ०८:२९नारायण अवस्थी

गेटा विश्वविद्यालयमा चिकित्सा शिक्षा सञ्चालनको बाटो खुल्यो, सरकारले छुट्यायो २ अर्ब ५३ करोड

धनगढीः कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मा आगामी शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा... विस्तृतमा

जेठ २९, ०८:१६खबर संवाददाता

गोदावरी नदीको बाढीमा बगेर दुई महिलाको मृत्यु

धनगढीः कैलालीको गोदावरी नगरपालिका–३ स्थित गोदावरी नदीमा आएको बाढीले बगाउँदा दुई महिलाको मृत्यु भएको छ।

जेठ २९, ०८:०४खबर संवाददाता

आँखा अस्पताल व्यवस्थापन समिति र कर्मचारीबीच सहमतिपछि पनि आन्दोलन जारी

धनगढी: गेटा आँखा अस्पताल व्यवस्थापन समितिले कर्मचारीका मागबारे सहमति भइसकेपछि पनि स्थानीय बासिन्दाले आन्दोलन जारी... विस्तृतमा