सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज २८, ०८:३४खबर संवाददाता

चरेश मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ

कञ्चनपुरः चरेश मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।

असोज २८, ०८:२४खबर संवाददाता

कञ्चनपुरबाट लागुऔषधसहित बाजुराका २ जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरबाट लागुऔषधसहित बाजुराका २ जना पक्राउ परेका छन्।

असोज २८, ०८:२०खबर संवाददाता

धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु

धनगढीः धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

असोज २८, ०८:१०खबर संवाददाता

शुक्र ग्रह आजबाट अस्त हुँदै, के गर्नुहुन्छ? के गर्नु हुँदैन?

काठमाडौँ: आज (बुधबार) दिउँसो १ बजेर ४० मिनेटदेखि शुक्र ग्रह पश्चिम दिशामा अस्त हुँदैछन्। आज अस्त हुने शुक्र ग्रह... विस्तृतमा

असोज २८, ०८:०३रासस

तरकारीखेतीले उज्यालिएको मायाको परिवार

बझाङः पहाडी जिल्लामा कृषि गरेर जीविकोपार्जन गर्न अझै कठिन छ। सडक, बजार, सिँचाइ र आधुनिक प्रविधिको अभावका कारण... विस्तृतमा

असोज २८, ०७:५८खबर संवाददाता

सुदूरपश्चिमको पारित बजेटमाथि संसदीय छानबिन हुँदै, प्रतिवेदनका आधारमा पूरक बजेट ल्याइने

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेटमाथि संसदीय छानबिन हुने भएको छ। मंगलबार प्रदेशसभाबाट बजेट... विस्तृतमा