सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज २८, ०८:२४खबर संवाददाता

कञ्चनपुरबाट लागुऔषधसहित बाजुराका २ जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरबाट लागुऔषधसहित बाजुराका २ जना पक्राउ परेका छन्।

असोज २८, ०८:२०खबर संवाददाता

धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु

धनगढीः धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

असोज २८, ०८:१०खबर संवाददाता

शुक्र ग्रह आजबाट अस्त हुँदै, के गर्नुहुन्छ? के गर्नु हुँदैन?

काठमाडौँ: आज (बुधबार) दिउँसो १ बजेर ४० मिनेटदेखि शुक्र ग्रह पश्चिम दिशामा अस्त हुँदैछन्। आज अस्त हुने शुक्र ग्रह... विस्तृतमा

असोज २८, ०८:०३रासस

तरकारीखेतीले उज्यालिएको मायाको परिवार

बझाङः पहाडी जिल्लामा कृषि गरेर जीविकोपार्जन गर्न अझै कठिन छ। सडक, बजार, सिँचाइ र आधुनिक प्रविधिको अभावका कारण... विस्तृतमा

असोज २८, ०७:५८खबर संवाददाता

सुदूरपश्चिमको पारित बजेटमाथि संसदीय छानबिन हुँदै, प्रतिवेदनका आधारमा पूरक बजेट ल्याइने

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेटमाथि संसदीय छानबिन हुने भएको छ। मंगलबार प्रदेशसभाबाट बजेट... विस्तृतमा

असोज २८, ०७:४९खबर संवाददाता

धनगढी ९ मा ४६औँ हाइमास लाइट उद्घाटन

धनगढीः धनगढी उपमहानगरपालिकाको ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत धनगढी उपमहानगरपालिका ९ को वडा कार्यालय नजिक ४६औँ... विस्तृतमा