सरकारी कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन मन्त्रालयको पत्र
काठमाडौँ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई... विस्तृतमा
दैवीविपत्तिबाट भएको क्षति पुनर्निर्माणका लागि साढे पाँच खर्ब आवश्यक पर्ने
काठमाडौँ : भोटेकोशी, कालिगण्डकी र बूढीगण्डकी बाढी तथा अन्य मौसमजन्य विपत्तिबाट भएका क्षतिको पुनर्निर्माण तथा... विस्तृतमा
कांग्रेसले माग्यो सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीको राजीनामा, उठायो नैतिक प्रश्न
धनगढी: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विवादित बजेटको नैतिक जिम्मेवारी लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री खगराज... विस्तृतमा
घरायसी कामले व्यस्त जापानी प्रधानमन्त्री
जापानकी प्रधानमन्त्री साने ताकाइचीले घरायसी कामसमेत गर्नुपर्दा आफ्ना पुरुष पूर्ववर्तीहरूको तुलनामा दैनिक तीनदेखि... विस्तृतमा
ग्रिनल्यान्डमा तेल र खनिज अन्वेषणको तयारी :डोनाल्ड ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा तेल, ग्यास तथा खनिजको विशाल भण्डार अन्वेषण गर्ने तयारी भइरहेको... विस्तृतमा
चीनको व्यापार बचत नौ महिनामै ९३८ अर्ब डलर
चीनको व्यापार बचत सन् २०२६ को पहिलो नौ महिनामा ९३८ अर्ब अमेरिकी डलर पुगेको छ ।
- ‹ previous
- 168 of 22053
- next ›