बिसौँ एसियन गेम्समा पदक विजेता खेलाडीलाई नगद पुरस्कार उपलब्ध
काठमाडौँ : सरकारले २०औँ एसियन गेम्समा पदक जित्न सफल खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ ।
प्रस्तावित राजदूत खरेलद्वारा आफूविरुद्ध उठाइएका विषयमा प्रष्ट पार्ने कोसिस
काठमाडौँ : मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रियालाई निरन्तरता दिइने भएको... विस्तृतमा
सुदूरपश्चिम भूगोलबाट कांग्रेसको केन्द्रीय सदस्यमा को–को भए विजयी ?
धनगढीः सुदूरपश्चम भूगोलतर्फ नेपाली कांग्रेसको केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक... विस्तृतमा
प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन
काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा अर्चना गरी... विस्तृतमा
एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
काठमाडौँ : नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ ।
विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
काठमाडौँ : उज्यालो नेपाल पार्टीले विद्युत् महसुलमा लगाइएको पाँच प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गर्दै... विस्तृतमा
- ‹ previous
- 175 of 22059
- next ›