१३ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा बझाङका एक जना पक्राउ
बझाङः १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङका एक जना पक्राउ परेका छन्।
कैलालीबाट भन्सार छलीका सामानसहित ३ जना पक्राउ
धनगढीः कैलालीबाट भन्सार छलीका सामानसहित ३ जना पक्राउ परेका छन्।
दसैं लागेसंगै सुदूरपश्चिममा बढ्यो ट्राफिक प्रहरीको सक्रियता, ३९ यात्रु सहायता कक्ष
धनगढीः दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले सुरक्षा निगरानी बढाएको छ।... विस्तृतमा
चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न कञ्चनपुर प्रशासनको आग्रह
कञ्चनपुरः चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि, गुणस्तरहीन... विस्तृतमा
आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ: दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको... विस्तृतमा
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार... विस्तृतमा
- ‹ previous
- 194 of 22092
- next ›