चिकित्सा शिक्षा आयोगको बैठक सुरु
काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु भएको छ।
सुदूरपश्चिममा विपद् जोखिम थाहा छ, तयारी कहाँ छ ?
टिकाराम सुनार, सुदूरपश्चिमः २०७० असार २ गते महाकाली नदीमा आएको गेग्रानसहितको बाढीले दार्चुला सदरमुकाम खलङ्गा... विस्तृतमा
सुदूरपश्चिमका सांसद पाठक भन्छन्– सांसद पदबाटै हटाइदिए हुन्छ
धनगढीः सुदूरपश्चिम प्रदेशसभामा बजेट पारित गर्ने बैठक बहिष्कार गरेका नेकपा एमालेका प्रदेशसभा सदस्य धर्मराज पाठकले... विस्तृतमा
कञ्चनपुरमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली
कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान गरिएको... विस्तृतमा
लाइटरको ज्वालामा राठीको तार राख्दा के भयो? इलेक्ट्रिसियनकै सहभागितामा परीक्षण
धनगढीः राठी केबलको फायर–एक्स जेडएचएफआर तारमा इलेक्ट्रिसियनहरूले लाइटर बालेर परीक्षण गरेका छन्। परीक्षणका क्रममा... विस्तृतमा
कैलाली र कञ्चनपुरबाट चोरी र बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
धनगढीः कैलाली र कञ्चनपुरबाट चोरी र बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ पक्राउ परेका छन्।
- ‹ previous
- 204 of 22104
- next ›