सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ २८, ०९:३७खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल जारी

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा... विस्तृतमा

जेठ २८, ०९:२०खबर संवाददाता

भीमफेदीमा पिकअप दुर्घटना, दुई जनाको मृत्यु

हेटौँडा: मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकखण्डमा पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु... विस्तृतमा

जेठ २८, ०९:११नारायण अवस्थी

'सनराइज र सुदूरपत्र अनलाइन' ले गरे दिनेशखबरमा प्रकाशित समाचारको खण्डन!

धनगढी: दिनेशखबरमा प्रकाशित समाचारको खण्डन र प्रतिरक्षा सनराइज टेलिभिजन र सुदूरपत्र अनलाइनले गरेका छन्। बुधवार... विस्तृतमा

जेठ २८, ०८:५४खबर संवाददाता

गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद

विराटनगरः सशस्त्र प्रहरीले मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिका–७ बाट ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ।

जेठ २८, ०८:३९खबर संवाददाता

आजबाट फिफा विश्वकप २०२६ सुरु

काठमाडौंः विश्व फुटबलकै महाकुम्भ मानिने फिफा विश्वकप– २०२६ को ऐतिहासिक र भव्य शंखनाद आजबाट उत्तर अमेरिकामा हुँदैछ।

जेठ २८, ०७:२६खबर संवाददाता

धनगढीबाट ३ लाखको भन्सार छलीका बोईलर कुखुरा नियन्त्रणमा

धनगढीः धनगढीबाट ३ लाखको भन्सार छलीका बोईलर कुखुरा प्रहरीले नियन्त्रणमा लिएको छ।