सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज २०, ०४:०१रासस

नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो

काठमाडौँ : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ ।

असोज २०, ०३:५०रासस

‘टाइगर सेन्चुरी’ स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ : बाघको सङ्ख्या वृद्धिसँगै बढ्दै गएपछि समस्याग्रस्त बाघको  दीर्घकालीन समस्या समाधान गरी मानव–बाघ द्वन्द्व... विस्तृतमा

असोज २०, ०३:४०रासस

उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत काम भइरहेको छ : शिक्षामन्त्री पोखरेल

सिमरा (बारा) : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम... विस्तृतमा

असोज २०, ०२:५६रासस

नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ : भदौ १० गते आएको विनाशकारी रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक... विस्तृतमा

असोज २०, ०२:४३रासस

राजदूत संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म

काठमाडौँ : सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ यही असोज २६, २७ र २८ गते... विस्तृतमा

असोज २०, ०२:३२रासस

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँः यसवर्षको दसैँमा घर जाने यात्रुका लागि यही असोज २३ गतेबाट टिकट बुकिङ खुला गरिएको छ। यातायात व्यवस्था... विस्तृतमा