एमाले डडेल्धुराको अध्यक्षमा गजेन्द्र शाही सर्वसम्मत चयन
२०८० चैत्र ७, ०९:२०
धनगढी: नेकपा एमाले डडेलधुरा अध्यक्षमा गजेन्द्र शाही सर्वसम्मत चयन भएका छन्।
अध्यक्षमा शाहीसहित उपाध्यक्षमा दुर्गा गिरी, सचिवमा सिद्धराज भट्ट, उप–सचिवमा प्रकाश बोहरा र इन्दिरा ताम्राकार निर्वाचित भएका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमवार नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए। मङ्गलवार नै ८१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको छ।
कमेन्ट लोड गर्नुस