बझाङ उपनिर्वाचनः एकीकृत समाजवादीबाट दिलबहादुरको मनोनयन दर्ता
२०८० चैत्र २४, ०३:४१
बझाङः आगामी वैशाख १५ गते हुने प्रदेश सभा उप–निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दर्ता गराएको छ।
समाजवादीको तर्फबाट दिलबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका हुन्। बाजागाजा र जुलुससहित सिंह उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।
कमेन्ट लोड गर्नुस