सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

२०८१ साउन २, ०८:१७ खबर संवाददाता

काठमाडौँ: मुगुमा आज बिहान भूकम्प धक्का महसुस गरिएको छ।  

बिहान ४ बजेर ४० मिनेटमा मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ। भूकम्प ३.९ म्याग्निच्युडको रहेको केन्द्रको अभिलेखमा उल्लेख छ। मुगुसहित आसपासका जिल्लामा धक्काको महसुस गरिएको थियो। 

कमेन्ट लोड गर्नुस