सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल प्रहरीका २० जना कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन उर्दी जारी

२०८१ भदौ ११, ०८:४७ खबर संवाददाता

काठमाडौँः नेपाल प्रहरीले आफ्ना २० जना कर्मचारीलाई हाजिर हुन उर्दी जारी गरेको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना जारी गर्दै विभिन्न पदका २० जना कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन  उर्दी जारी गरेको हो। कार्यालयले ७ दिनभित्र हाजिर नभएमा आवश्यक कारबाही गर्ने चेतावनी समेत दिएको छ।

सम्पर्कविहीन २० जनाको सूची

कमेन्ट लोड गर्नुस