सुदूर नेपाललाई विश्वसँग जोड्दै

टुक्रे आयोजना खारेज गरिने, फजुल खर्च घटाउने नवनियुक्त अर्थमन्त्रीको भनाइ

२०८२ भदौ ३०, ०१:५५ खबर संवाददाता

काठमाडौंः नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले तयारी नभएका टुक्रे आयोजना खारेज गर्ने बताएका छन् । सोमवार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

'पूर्व तयारी बिना तय भएका आयोजनाहरूको काम अगाडि बढाउँदैनौँ । तयारी नभएका टुक्रे आयोजना खारेज गर्छौँ । फजुल खर्च मूल्याङ्कन गरेर काम गर्छौँ,' खनालले भने।

आफूहरूले आयोग मार्फत दिएका सुझावहरू कार्यान्वयन गर्न समेत तत्पर रहेको उनले बताए ।
 

कमेन्ट लोड गर्नुस