सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज विश्व बिरामी सुरक्षा दिवस

२०८२ असोज १, ०६:०८ खबर संवाददाता

काठमाडौँः आज विश्वभर विश्व बिरामी सुरक्षा दिवस मनाइँदैछ।

हरेक वर्ष सेप्टेम्बर १७ मा विश्वभर मनाइने यो दिवसमा बिरामीको सुरक्षालाई विश्व स्वास्थ्यको प्राथमिकतामा राख्दै सबै देश र अन्तरराष्ट्रिय साझेदारहरुलाई संयुक्त प्रयास गर्न आह्वान गरिन्छ। दिवसको उद्देश्य बिरामी, उनीहरुकाृे परिवार, हेरचाह गर्नेहरु, समुदाय, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका नेतृत्वकर्ता र नीति निर्माताहरुलाई एकै ठाउँमा ल्याई बिरामी सुरक्षाप्रति उनीहरुको प्रतिबद्धता देखाउनु हो। 

कमेन्ट लोड गर्नुस